Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपालमा महाभूकम्पले तहसनहस बनाइरहेकाबेला मंगलबार बिहान पपुवा न्युगिनीमा ७.४ म्यानिच्युडको ठूलो भूकम्प गएको छ ।

प्रशान्त महासागरमा अवस्थित टापुमा ठूलो भूकम्प गएसँगै आसपासका ३०० किमी क्षेत्रमा सुनामी आउनसक्ने भन्दै उच्च सतर्कतामा रहन ‘प्यासिफीक सुनामी वार्निङ सेन्टर’ले निर्देशन जारी गरेको छ ।

ठूलो भूकम्पका धक्का महसुस भए पनि हालसम्म कुनै क्षतिको विवरण भने आइसकेको छैन ।

तपाईको प्रतिक्रिया