Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– भूकम्पका कारण हजारौं मानिस घाइते भएका छन् । घाइते हजारौंलाई रगतको अभाव नेहोस् भन्नका लागि देशभरबाट रगत संकलनको कार्य जारी छ ।

काठमाडौं लगायत देशभर रगतको अभाव नहोस् भन्नका लागि रक्तदानका कार्यक्रम पनि भइरहेका छन् । यही बिचमा नेपाल चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा सयौं मानिसहरुले रक्तदान गरेका थिए ।

रक्तदानका लागि कलाकार, पत्रकार, निर्माता, निर्देशक उपस्थित थिए । काठमाण्डौको रक्त संचार केन्द्रमा आयोजना भएको रक्तदान कार्यक्रममा नायक आर्यन सिग्देल, रमेश उप्रेती, गजित विष्ट, नायिका झरना थापा, नम्रता श्रेष्ठ लगायत उपस्थित भएर रक्तदान गरे ।

तपाईको प्रतिक्रिया