Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- भूकम्प गएको आठ दिन बितिसक्दा पनि दोलखाको लामाबगर आसपासको लेकमा यार्चा खोज्न गएका करिव ४ सय जना अझै सम्पर्कविहीन छन् ।

लेक आसपासमा अलपत्र परेका ४ सय ६३ यार्चागुम्बा संकलकको हेलिकप्टरबाट उद्धार गरिए पनि अझै करिव चार सय जना सम्पर्कबाहिर रहेको सशस्त्र प्रहरी वेस क्याम्प लामाबगरका प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुको खोजी कार्य तीव्र पारिएको पनि प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया