Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– एक सातअघि गएको भूकम्पमा बेपत्ता भएका खेल पत्रकार सुमन बम्जन मृत भेटिएका छन् ।

भोटाहिटीमा डेरा गरेर बस्ने बम्जन असन कमलाक्षी क्षेत्रमा शनिबार बिहान मृत भेटिएका हुन् ।

बम्जन गोरखापत्र राष्ट्रिय दैनिकमा आबद्ध थिए । भूकम्पमा मृत्यु हुने बम्जन पहिलो पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया