Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

महोत्तरी- गोरखालाई केन्द्रविन्दु बनाई शनिबार काठमाडौँलगायत देशभर गएको महाभूकम्पमा महोत्तरीको जलेश्वरस्थित कारागारमा ६० जना कैदीबन्दी घाइते भएका छन् ।

महाभूकम्प गएका बेला जलेश्वर कारागारभित्र रहेका कैदीबन्दीमा भागदौड मच्चेको र सोही भागदौडमा परी ६० जना कैदीबन्दी घाइते भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

एकसय ३५ कैदीबन्दी राख्ने क्षमता भएको जलेश्वर कारागारमा त्यसदिन ३८५ कैदीबन्दी रहेको र आत्तिएर कैदीबन्दी भाग्न खोज्दा अधिकांश कैदीबन्दी घाइते भएको जेलर ठाकुरको भनाइ छ ।

तपाईको प्रतिक्रिया