Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – विनाशकारी भूकम्पबाट त्रसित बनेका नेपाली समुदायका लागि सहयोगार्थ चार इण्डियन आइडलले गीत गाउने भएका छन् ।

delhi prgmपूर्व इण्डियन आइडल एवं अभिनेता प्रशान्त तामाङले आफ्नो फेसबुकमार्फत भूकम्प पिडित नेपालीहरुलाई सहयोग गर्न सबैमा आह्वान गरेका छन् । उनले लेखेका छन्,‘भुकम्पवाट पीडित नेपालीलाई सहयोग गरौं ।’

प्रशान्तले सम्पूर्ण नेपालीलाई उद्दार तथा राहत कार्यक्रममा जुट्न समेत अनुरोध गरेका छन् ।

दिल्लीमा हुने कार्यक्रममा प्रशान्त तामाङसँगै तीन जना इण्डियन आईडल अमित पल, अभिषेक कुमार, पार्लीन जिलले गीत गाउनेछन् ।***

 

तपाईको प्रतिक्रिया