Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- भूकम्पमा परी हालसम्म देशभर छ हजार २६० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको पछिल्लो विवरण अनुसार भूकम्पबाट हालसम्म १४ हजार ४४६ जना घाइते भएका छन् ।

उपत्यकाको काठमाडौँमा एक हजार १४४, भक्तपुरमा २५९ र ललितपुरमा १७१ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित जिल्लाबाट थप विवरण आउनेक्रम जारी रहेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया