Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– महाभूकम्पका कारण सिन्धुपाल्चोक जिल्लामा मात्र मृत्यु हुनेको सङख्या २ हजार २० पुगेको छ ।

६१४ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राजधानी ल्याइएको राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले जानकारी दिए ।

यसैबीच सिन्धुपाल्चोकमा भूकम्पका कारण विस्थापितलाई राहत लिएर जाँदै गर्दा साँगा चौक जलबिरेमा सिडिओ कृष्णप्रसाद ज्ञवाली, एलडिओ युवराज कट्टेल, कर्नल सुरेशकुमार कार्की र संविधानसभाका सभासद अग्नी सापकोटालाई रातभर नियन्त्रणमा लिएर उनीहरूले राहत बाढ्न लगेको सामाग्री लुटेर छोडेका छन्

तपाईको प्रतिक्रिया