Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– वैशाख १२ गते शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट शुक्रबारसम्म ५० वटा शव निकालिएको छ ।

क्षतिग्रसत भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौं महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन् ।

भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका पाँच ट्रिपर, तीन डोजर र स्काभेटरले परिचालन गरेका तथा उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक वेद विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया