Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- सरकारले यही वैशाख २४ गतेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अपराह्न ३:०० बजे अधिवेशन बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारीस गर्ने निर्णय गरेको हो ।

प्रतिपक्षी मात्र नभई सत्तारुढ दलका सभासद्ले समेत व्यवस्थापिका–संसद्को अधिवेशन आह्वानको माग गर्दै आएका थिए ।

केही दिनअघि सरकारले संसद् अधिवेशन आह्वान नगरी सहकारीलगायत केही अध्यादेश जारी गरेकामा त्यसको उनीहरूले आलोचना गरेका थिए ।

अधिवेशन विभिन्न विधेयकबाहेक गत शनिबारको भूकम्पबाट क्षतविक्षत भौतिक संरचना, पुनःनिर्माण, विकास–निर्माणलगायत विषयमा केन्द्रित हुनेछ ।

तपाईको प्रतिक्रिया