Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- भूकम्पका कारण देशभर अहिलेसम्म पाँच हजार ८५४ जनाको मृत्यु भएको छ ।

घटनामा परी १३ हजार ८२७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सरकारी र निजी गरेर पूर्णरुपमा क्षति भएका घरको सङ्ख्या एक लाख ४८ हजार ३२९ रहेको छ भने आंशिक रुपमा क्षति भएका घरको सङ्ख्या एक लाख ३६ हजार ५८२ रहेको छ ।

तपाईको प्रतिक्रिया