Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं-  काठमाडौंमा केहिबेरअघि ७ दशमलव ५ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको करिब १ मिनेट गएको भूकम्पपछि मानिसको भागाभाग भएको छ । भूकम्प गएको ५ मिनेटपछि फेरी अर्को भूकम्पको धक्का महशुस गरिएको छ ।  भूकम्पको केन्द्रबिन्दु  लमजुङ  रहेको बताईको छ ।
अपुष्ट समाचार अनुसार सुन्धारास्थित भिमसेन स्तम्भ ढलेको छ भने दरबार हाईस्कुल पनि भत्केको छ ।  थप विवरण आउँन बाँकी छ हामीलाई हेर्दै गर्नुहोला । तस्विर : सुदर्शन मल्ल

Bhu 6
bhu 5

bhu 1 bhu 2 bhu 3 Bhu 4

Earth

तपाईको प्रतिक्रिया