Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला ९ दिने भ्रमणका लागि सोमबार इन्डोनेसियाको जाकर्ता जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री कोइराला दिउँसो २ वजे १७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै जाकर्ता जान लाग्नुभएको हो । जाकर्ता र वाङ्डुङमा आयोजना हुने ६० औं एसियाली–अफ्रिकी सम्मेलन तथा नयाँ एसियाली-अफ्रिकी रणनीतिक साझेदारी नास्पको १० औं वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै कोइराला जाकार्ता जान लाग्नुभएको हो ।

जाकार्तामा नास्पको सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने भएको छ । एसियाली–अफ्रिकी सम्मेलनको ६० औं बार्षिकोत्सव वाङ्डुङ शहरमा वैशाख ११ गते आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया