Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– प्रत्येक वर्ष आमाप्रति श्रद्धाभाव प्रकट गर्ने दिन हो मातातीर्थ औंशी ।

यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा गएर आफ्नो क्षमताअनुसार विभिन्न मिष्ठान्न खुवाउने र आमालाई विभिन्न उपहार दिने चलन छ ।

यो दिन आमा जीवित हुनेहरूले आमालाई मीठा मीठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्ने गर्दछन् भने आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिमतर्फ रहेको मातातीर्थ गई दिवंगत आमाको सम्झना गर्ने गर्दछन् ।

काठमाडौंको महादेवस्थान गाविस वडा नं. ३ स्थित मातातीर्थ धाममा शनिबार वैशाख कृष्ण औंसीको दिनको अवसरमा मातातीर्थको दर्शन तथा पूजा गर्न आएका श्रद्धालु भक्तजनहरु भिड लागेको थियो ।

हेरौं फोटो फिचर

news.Still001 news.Still002 news.Still003 news.Still004 news.Still005 news.Still006 news.Still007 news.Still008 news.Still009 news.Still010

तपाईको प्रतिक्रिया