Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- यस वर्षको मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् ।

दि हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै मानन्धरले ताज जितेकी हुन् ।

मिस नेपालको फष्ट रनरअप दिब्यता बैद्य र सेकेन्ड रनरअप उपाधी मेधा कोइरालाले हात पारे ।

मिस नेपाल २०१५ की विजेता मानन्धरलाई २०१४ की मिस नेपाल सुबिन लिम्बुले ताज पहिराएकी थिइन् ।

तपाईको प्रतिक्रिया