Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– पुरानो भाकाकी संकलक तथा लोकगायिका बदसरा पराजुलीको निधन भएको छ।

८१ वर्षको उमेरमा सोमबार साँझ पोखरा ७ मासबारको घरमै पराजुलीको निधन भएको हो। पछिल्लो समय क्यन्सर रोगबाट पीडित पराजुलीको उपचार कै क्रममा निधन भएको हो।

पराजुलीको पाठेघरको क्यान्सर थियो । उनले ८० वर्षको उमेरमा गीती एल्वम निकालेकी थिइन्।

तपाईको प्रतिक्रिया