Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं- भारतको राजदूतमा नियुक्त भएपछि कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय लेखा समितिका संयोजक दीपकुमार उपाध्यायले दुवै पदबाट राजीनामा दिएका छन् ।

भारतका लागि नेपाली राजदूतमा नियुक्त भएपछि उपाध्यायले ती पदबाट राजीनामा दिएका हुन् ।

उपाध्यायको राजीनामा स्वीकृत भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

उपाध्यायको कार्यकालमा दुई मुलुकबीचको आपसी सम्बन्ध र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका हुने भन्ने विश्वास व्यक्त गर्दै सभापति सुशील कोइरालाले सफल कार्यकालको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया