Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

झापा- एमाले निकट अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य धनप्रसाद तिवारीको दुर्घटनामा ज्यान गएको छ

तिवारी चढेको मे। ३ प २५५१ नम्बरको पल्सर मोटरसाइकललाई सोमबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक १६ ताराबारीमा ट्रयाक्टरले ठक्कर दिएको थियो ।

तिवारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रयाक्टरको खोजी भइरहेको दमक प्रहरीले जनाएको छ ।

लखनपुर १ निवासी तिवारी लखनपुरको मंगलमय उच्च मावि ब्यवस्थापन समितिका अध्यक्षसमेत थिए ।

तपाईको प्रतिक्रिया