Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– बागलुङ क्षेत्र नं. १ को संविधानसभा उपनिर्वाचनमा पक्राउ परेका एमाले कार्यकर्ता रिहाईको माग गर्दै केन्द्रीय सदस्य गोविन्दबहादुर नेपालीले आमरण अनसन सुरु गर्नुभएको छ ।

पक्राउ परेका एमाले कार्यकर्ताहरु टंकबहादुर बोहरा, कर्णबहादुर बोहरा, पप्पु बोहरा, विदुरबहादुर बोहराको रिहाईको माग गर्दै नेपालीले बागलुङमै अनसन सुरु गर्नुभएको हो ।

कांग्रेसका एक कार्यकर्तालाई कुटेको भन्दै एमालेका चार कार्यकर्ता पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया