Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– एमाले पोलिटब्युरो सदस्य योगनारायण यादवलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको छ ।

एमाले नेता यादवमाथि ज्यान मार्ने मुद्दा दायर गरिएको छ । गत चैतमा धनुषाको सबैला नगरपालिकास्थित मदन-आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा २ जनाको हत्या भएको थियो ।

घटना भएदेखि फरार रहेका यादवलाई पक्राउ गर्न प्रहरीले विभिन्न स्थानमा छापा मारेको थियो ।

तपाईको प्रतिक्रिया