Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं– तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन वर्षअघि सुरु गर्नुभएको काठमाडौंको सडक विस्तारले निरन्तरता पाएको छ ।

काठमाडौंका अधिकांश सडक चौडा भएका छन् । तीनकुनेदेखि माइतीघरको सडक ८ लेनको भएको छ भने भित्री सडक पनि फराकिलो भएका छन् ।

गत मंसिरमा भएको सार्क शिखर सम्मेलनमा रातदिन मर्मत गरेर कतिपय सडक तन्दुरुस्त बनाइएका छन् भने कतिपय मर्मतको क्रममा छन् ।

पछिल्लोदिनमा अति नै साँघुरो बागबजारको सडक मर्मतले तीब्रता पाएको छ । पुतलीसडकदेखि बागबजारको साँघुरो सडकले केही दिनमै नयाँ रुप फेर्ने सडक विभागले जनाएको छ ।

हामी पनि हेरौँ न त सडक विस्तारका तस्बिरहरुः
??????????????????????????????? ??????????????????????????????? ??????????????????????????????? ??????????????????????????????? ???????????????????????????????

 

तपाईको प्रतिक्रिया