शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

टोकियो – जापानको राजधानी टाकियो लगायत आसपासका विभिन्न क्षेत्रमा परेको भारी हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि परेको बाक्लो हिमपातका कारण दैनिक जीवन प्रभावित भएको हो ।
मौसम विभागले जनाएअनुसार आज दिनभर हिमपात हुने बताईएको छ ।

बाक्लो हिमपातका कारण यहाँका सार्बजनिक यातायातका साधनहरु पातलिदैं गएका छन् । यात्रुहरु गन्तब्यमा पुग्नका लागि तनावमा देखिन्छन् ।

लामो तथा छोटो दूरीका तिब्र रेलसेवा लगायत आन्तरिक तथा बाह्य हवाई सेवा पनि प्रभावित भएका छन् ।***

hiu8 hiu7 hiu6 hiu5 hiu4 hiu3 hiu2 hiu1 hiu

तपाईको प्रतिक्रिया