Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बनेपा- काभ्रेको बनेपामा विद्यालयको बसले किच्दा सोही बसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपामा रहेको वेल इन्टरनेसनल एकेडेमीको बा१क ८२२१ नम्बरको बसले किच्दा बुधबार पनौती नगरपालिका–२ का २५ वर्षीय रुपक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
बनेपा नगरपालिका–११ मा भएको सो घटनामा सहचालक कार्कीलाई बसको ढोकाबाट खसेपछि बसको पछाडिको पाङ्ग्राले किचेको थियो । रासस

तपाईको प्रतिक्रिया