शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं- नेकपा-माओवादीबाट हालै अलग भएका सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा नयाँ पार्टी घोषणा भएको छ ।

राजधानीको राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रम आयोजना गरेर पार्टी घोषणाको जानकारी गराइएको हो ।

चितवनमा बसेको केन्द्रीय समितिको बैठकका निर्णय पनि कार्यक्रममा जानकारी गराइयो । ***

 

तपाईको प्रतिक्रिया