Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – हाल जापानको छोटो औपचारिक भ्रमणमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आज जापान अन्तर्राष्ट्रिय सहयोग संगठन (जाइका) का उपप्रमुख दोउमिची हिदेआकीसंग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका अवसरमा दुईपक्षीय हितका बिषयमा छलफल हुनुकासाथै नेपालमा लगानीका संभावनाहरुका बारेमा कुराकानी भएको थियो । सो अवसरमा मन्त्री पाण्डेले अब नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनिसकेको र नेपालमा बिकासको ढोका खुलिसकेको बताउनुभयो ।

टोकियोको इम्पेरियल होटलमा करिव आधाघण्टा भएको भेटवार्तामा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई लगायत भ्रमणदलका सदस्यहरु संलग्न हुनुहुन्थ्यो । उक्त भेटवार्ताका केही झलकहरु तस्विरमा । फोटोः सन्दिप ढुंगाना
3_Foreign Minister pandey1_Foreign Minister pandey2_Foreign Minister pandey

तपाईको प्रतिक्रिया