शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं– सुनकोसीमाथि डाँडै खसेको पहिरोमा हराएका थप ११ जनाको शव सोमबार बिहान भेटिएको छ ।

थप शवसहित मृत्यु हुनेको संख्या २१ पुगेको छ । शुक्रबार राति गएको पहिरोमा मृत्यु भएका ८ जनाको शव घटनास्थलमै भेटिएको थियो भने आइतबार २ जनाको फेला परेको थियो ।

५२ परिवारका १ सय ५५ जना हराइरहेको स्थानीय प्रशासनले अनुमान गरेको छ। प्रशासनले सोमबारदेखि स्काभेटर र डोजर लगाएर बेपत्ताको खोजी गरिरहेको छ ।

शव खोज्दै गर्दा सशस्त्र प्रहरीका डीएसपी अजय छत्कुलीबाट प्राप्त तस्बिरहरु:

Landslide06Landslide04Landslide02Landslide01

तपाईको प्रतिक्रिया