Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- काठमाडौं महानगरभित्र बिगत एक वर्षदेखि सडक बिस्तारको क्रममा घरहरु भत्काउँदा र सडक तोडफोड गर्दा संरचनाहरु कछुवा गतिमा निर्माण हुँदा सर्वसाधारण बटुवाले धुलोको सास्ती खेप्दै आएका छन् । त्यसमाथि थप धुलो बेहोर्ने अवस्था कोटेश्वरदेखि कलंकीसम्मको दुई तर्फीबाट खनेपछि आएको छ ।

३ वर्षमा ४ अर्वको लागतमा बन्न लागेको सो सडकको एक साइडमा सडक निर्माण गरी अर्को साइडमा खन्नु पर्नेमा दुबैतिर सडक खनेर खाल्दो खन्दा ट्राफिक जामसँगै धुलोको साम्राज्य कायम भएको छ । बटुवाहरुले अहिलेको चैते हावामा सडक खनेको धुलो उड्दा यसलाई काठमाण्डूको ठाउँमा “धुलोमाण्डू” नामाकरण समेत गर्न पुगेका छन् ।

सडक बनाउनेले बिहान बेलुकी माटो खनेको सडकमा पानी छाप्ने हो भने धेरै हदसम्म धुलो उड्ने थिएन, तर बजेटमारा ठेकेदारहरुको लापरवाहीले पानीमा लाग्ने खर्च बचाउँदा सर्वसाधारणको नाकमा धुलो पसेर शरीरमा दम, ब्रोङ्काइटिस, टीवी र श्वास–प्रश्वासको रोग बढेको डाक्टरहरुले बताउनु भएको छ । यसलाई रोक्न धुलो नियन्त्रण एवं त्यसका लागि धुलोमाथि पानी छाप्ने गाडीको प्रयोग गरी टैंकरको पानी ल्याउने प्रबन्ध ठेकेदारले गर्नु पर्नेतर्फ ध्यान दिई सर्वसाधारणको स्वास्थ्य जोगाउन सम्बद्ध निकायले पनि ध्यान दिनु पर्ने आवश्यकता औंल्याइँदै छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया