काठमाडौं- कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस यूनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले राजीनामा दिएका छन् ।
पोखरेलको राजीनामासँगै युनियले पत्रकार महासंघमा अध्यक्ष उम्मेदवार छान्न सकेको छैन । उनले आइतवार एक्कासी राजिनामा गरेपछि आकस्मिकरुपमा बसेको युनियनको बैठकले राजीनामा सम्बन्धमा पुनविचार गर्न आग्रह गरेको थियो । तर किरणले अस्विकार गर्दै आफू प्रेस यूनियनको फोहरी राजनीतिवाट अलग हुन चाहेको वताएका थिए ।
प्रेस यूनियन निकट स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष किरण पत्रकार महासंघमा आफै अध्यक्ष उम्मेदवार बन्ने सोचमा थिए ।
किरणको राजिनामा पछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका बद्री सिग्देलले आफूहरु छलफलमा रहेकाले छलफल पछि पत्रकार महासंघमा उम्मेदवारी घोषणा गर्ने प्रतिक्रिया दिएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, बैशाख ०२, २०७१
प्रकाशित समय: १०:२८:५९