अष्ट्रेलिया- सिड्नीमा अध्ययनरत एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुने बिद्यार्थी धरान पुरानो बजार घर भएका राजीव शाक्य रहेको अष्ट्रेलियास्थित नेपाली दुतावासले जनाएको छ ।
स्थानीय प्यासिफिक कलेजमा अध्ययनरत शाक्य बिगत ७ बर्षअघि बिद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए । गत मंगलबार सिड्नीको दक्षिणी क्षेत्र रकडेलमा रहेको होटल ग्राण्डमा उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, बैशाख ०१, २०७१
प्रकाशित समय: २१:४६:५२