Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

जनकपुरधाम– धनुषा जिल्लाको ठिल्ला गाविसमा गत एक सातादेखि अनौठो किसिमले आगो लाग्ने गरेको पाइएको छ ।

बिहान ८ बजेदेखि राति १० बजेसम्म खासगरी परालको (थुप्रो)टौवामा आफैँ लाग्ने गरेको आगोले आम जनता त्रसित भएका छन् ।

स्थानीय सन्तोष साहका अनुसार, बिहानैदेखि गाविसमा त्रासको वातावरणले जनजीवन कष्टमय बनेको छ । दैविक प्रकोप हो वा अन्य, यसबारे आजसम्म कुनै पत्ता नलागेको बताउँदै उहाँले त्रासमय वातावरणको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायको ध्यान जानुपर्ने खाँचो औंल्याउनुभयो ।

इलाका प्रहरी कार्यालय सबैलाका अनुसार, प्रहरीको उपस्थिति रहँदा पनि अनौठो किसिमले आगो लाग्ने गरेको छ । आगलागीका कारण करिब एक लाख बराबरको क्षति भएको पनि प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय साहले भन्नुभयो– “प्रहरीको गस्ती रहेकै बेलामा पनि आगो लागेका कारण रहस्य पत्ता लगाउन गाह्रो भइरहेको छ ।”

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया