काठमाडौं- ५० सातादेखि वाग्मती सफाई अभियानमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाएका छन् ।
पौडेलसहित सचिवहरु तथा विभिन्न अधिकारी एवं वाग्मती सफाइ अभियानमा रहेकाहरुले वाग्मतिमा नुहाएका छन् । सुरुमा स्नान कार्यक्रम तिलगंगामा गर्ने भनिएको थियो। तर, त्यहाँ खसालिएको ढलको व्यवस्थापन समयमा हुन नसकेकाले गुह्येश्वरीमा सारिएको हो ।
बागमती सरसफाइ महाअभियानका अर्का अभियन्ता राजु अधिकारीले बागमती सफाइको लक्ष्य र प्रतिबद्धता पुष्टि गर्न स्नान कार्यक्रम राखिएको जानकारी दिए। ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, बैशाख ०१, २०७१
प्रकाशित समय: १२:४९:३८