Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं- बरिष्ठ गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको निधन भएको छ ।

अधिकारीको हृदयघातका कारण ७२ वर्षको उमेरमा निधन भएको हो । शनिवार राति हृदयघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।

वि स १९९९ चैत मा तनहुँको मिर्लुङ गाविसको ज्यामरुक कथापानीमा जन्मिएका अधिकारीका रहर लागेर, पहाड देखि पहाड सम्म, फेरि एउटा परिवर्तन, तर देश रहिरहेछ लगायतका कृति प्रकाशित छन् । उनका ‘म त लालीगुराँस भएछु’ सहितका धेरै गीत चर्चित छन् ।

अधिकारी पञ्चायतकालमा सहायक शिक्षामन्त्री समेत भएका थिए । उनका दुई छोरा छन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया