Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – थकाली सेवा समिति जापानको १२ औं अधिवेशनका लागि आमन्त्रित प्रमुख आतिथि केन्द्रीय अध्यक्ष खगेन्द्र भट्टचन शनिवार स्वदेशतर्फ प्रस्थान गरेका छन् । भट्टचन दम्पतिलाई हानेदा अन्तरराष्ट्रिय विमानस्थलमा संस्थाका निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक, शरदकुमार गौचन र उपाध्यक्ष गिरी शेरचनले विदाई गरेका थिए ।

केन्द्रीय अध्यक्ष भट्टचनलाई आयोजक संस्था थसेस जापानले एक समारोहका बिच अप्रिल ११ तारिखका दिन बिदाई गरेको थियो । टोकियो कामातास्थित एक रेष्टुरेन्टको सभाहलमा रात्रिभोज सहित अध्यक्ष बुद्धि गौचन र संरक्षक शरदकुमार गौचनले खादार्पण गरि उनीहरुलाई बिदाई गरिएको थियो । सो अबसरमा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई केन्द्रीय अध्यक्ष भट्टचनले नेपालका विविध गतिबिधि जानाकारी गराउदै आन्तरिक प्रशिक्षण पनि दिनुभएको थियो । अध्यक्ष भट्टचन सोही दिन नेपाल पुगि सक्नुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

IMG_4333 IMG_4872 IMG_5060

तपाईको प्रतिक्रिया