टोकियो- पुर्वी चीन समुदको विवादित जल क्षेत्रमा चिनियाँ पानीजहाज देखिएका छन् ।
जापानी तट रक्षक सेनाका अनुसार टोकियो नियन्त्रित द्धीप नजिक ४ वटा चिनियाँ जहाज देखिएका हुन् ।
सेनाका अनुसार सेन्काकु द्धीपको १२ नटिकल माइल समुद्री सीमामा ती जहाज प्रवेश गरेका थिए, त्यस क्षेत्रमा दुई घण्टा बिताएर फर्किएका थिए ।
जापानले उक्त द्धीप समुहलाई सन् २०१२ सेप्टेम्बरमा राष्ट्रियकरण गरेको थियो ।
त्यसपछि चीनले लगातार आफ्ना युद्धपोत र विमान पठाएर त्यसप्रति असन्तुष्टि जनाउँदै आएको छ । गत नोभेम्बरमा दुई देशबिच सोही विषयलाई लिएर युद्धको सम्भावना बढेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, बैशाख ०१, २०७१
प्रकाशित समय: ६:५०:२४