Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं- भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीले आफु जनताको नोकर भएको बताएका छन् ।

दशवर्ष पछि भारतीय टेलिभिजनलाई दिएको पहिलो अन्तर्वार्तामा उनले चुनाव अघिनै प्रधानमन्त्री उम्मेदवार तोक्न आवश्यक नभएको बताए छन् ।

उनले निर्वाचित संसदले आफूलाई प्रधानमन्त्री बनाए जिम्मेवारीबाट नभाग्ने बताए । ‘हिन्दुस्तानका जनताको इज्जत गर्नुपर्छ, म प्रधानमन्त्री बन्छु भनेर इज्जत गरेको हुँदैन’ आजतक टीभीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘म एक प्रकारको नोकर हुँ, हिन्दुस्तानको नोकर जसले जनताका लागि काम गर्छ ।’

उनले जारी लोकसभा निर्वाचनमा कांग्रेसलाई जनताले बहुमत  दिने बताए । ‘बहुमत आउन आवश्यक छ, हामी विचारधाराको लडाईमा छौ’ उनले भने, ‘एक व्यक्ति शक्तिशाली भएर देश चलाउने कुरा हाम्रो विचारधारासँग मिल्दैन ।’ ***

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया