काठमाडौं- प्रधानन्यायधीश दामोदर शर्माले एक हप्ताभित्रै सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पूर्ति गर्ने बताएका छन्।
आज बिहान पदभार ग्रहण गर्दै शर्माले यस्तो बताएका हुन्।
हालः सर्वोच्च अदालतमा स्थायी पाँच न्यायाधीश मात्र रहेका छन्। शर्माले संसदीय सुनुवाइबाट अनुमोदन भएकै दिन पाँच अस्थायी न्यायाधीश बाहिरिएका थिए।
करिब १७ हजार मुद्दा रहेको सर्वोच्चमा १५ स्थायी र दस अस्थायी न्यायाधीश नियुक्त गर्ने परम्परा छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, चैत्र ३०, २०७०
प्रकाशित समय: १६:३२:४९