काठमाडौ- एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले नेताहरुको कार्यशैली र आचरणका कारण कम्युनिस्ट भन्न लाज लागेको बताएका छन् ।
प्रगतिशिल रुपान्तरण आन्दोलन नेपालले गरेको नयाँ शक्तिबारेको बहस कार्यक्रममा बोल्दै नेता भट्टराईले पार्टी रुपान्तरण भएर नयाँ शक्तिकोरुपमा विकसित हुन जरुरी भएको बताए।
आफुले पार्टीमा नयाँ शक्तिको नाममा गुटबन्दी गर्न नखोजेको पनि दावी गरे।
उनले नयाँ शक्ति निर्माणबारे अहिले देखि वहस थाल्नु पर्ने र संविधान निर्माण लगत्तै त्यसको अभ्यास गरिनु पर्नेमा जोडदिए।
कम्युनिस्ट पार्टीको नेतृत्व नोकरशाही भएका कारण कमजोर हुदै गएका छन्’, उनले भने, ‘जसका कारण नयाँ ढंगको पार्टी बन्न नसकेको बताए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, चैत्र २९, २०७०
प्रकाशित समय: २३:३५:५४