Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौ- कलाकार एवं हुलाक टिकट डिजाइनर मोहन नरसिंह राणाको स्वास्थ्य गम्भीर बन्दै गएको छ । क्यान्सर पीडित मोहनको नर्भिक अस्पतालमा तीन सातादेखि उपचार भइरहेको छ ।

माली गाउँका ६० वर्षे मोहनले हुलाक विभागमा वरिष्ठ कला अधिकृतको रूपमा ३१ वर्ष सेवा गरेर केही महिनाअघि मात्रै अवकाश पाएका थिए ।

उनले तीन सयभन्दा बढी टिकट डिजाइन गरेका छन् ।

छोरी दीपिका राणाका अनुसार १९९५ मा संयुक्त राष्ट्रसंघको ५० औं वाषिर्क उत्सवको अवसरमा भएको हुलाक टिकट कार्यक्रममा नेपालबाट उत्कृष्ट डिजाइन गरेबापत उनले गोल्ड मेडल पाएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया