काठमाडौं- अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली नागरिकलाई नयाँ वर्ष २०७१ सालको शुभकामना दिएका छन् ।
राष्ट्रपति ओबामाले शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकी नागरिक र आफ्नोतर्फबाट सम्पूर्ण नेपाली नागरिकलाई नयाँ वर्ष (विक्रम संवत्) को शुभकामना दिए ।
‘नेपाली नयाँ वर्षले सम्पूर्ण नेपालीमा सुखशान्ति प्राप्त होस, बितेको वर्ष नेपालले महत्वपूर्ण अवसर प्राप्त गरेको छ, संविधानसभाको निर्वाचन प्रजातान्त्रिक तवरले सम्पन्न भएको छ । मलाई विश्वास छ, नयाँ वर्षमा नेपालले अझ प्रगति र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ,’ ओबामाले भनेका छन् । उनले नेपालले एक वर्षभित्रै नयाँ संविधान पाउने र त्यसले मुलुकलाई शान्तिको मार्गमा लैजाने अपेक्षासमेत गरेका छन् । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, चैत्र २९, २०७०
प्रकाशित समय: ११:५०:५४