Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – उद्योग वाणिज्य महासंघको ४८ औ साधारणसभा काठमाडौंको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।
महासघंको उदघाटन संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले गरेका छन् । उदघाटनपछि अहिले उम्मेदवारहरुले आफ्ना कार्य योजनाहरु प्रस्तुत गरिरहेका छन् ।
प्रत्यक्ष अप्रत्यक्ष गरेर झण्डै १ लाख उद्योगी व्यवसायी आवद्ध रहेको महासंघको साधारणसभाले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने भएको छ । नयाँ कार्यसमितिका लागि शनिबार बिहान ९ बजे निर्वाचन हुने उद्योग वाणिज्य महासंघले जनाएको छ ।

निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदीपजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया