काठमाडौ- संसदीय सुनुवाई बिशेष समितिले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको नाम अनुमोदन गरेको छ ।
समितिले हिजो साँझ शर्मासँग सुनुवाई गरेको थियो ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ । शर्माले हिजो सुनुवाईको क्रममा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाओवादी सभासद्हरुले उनलाई आलोचनात्मक समर्थन दिए ।
शर्मा २०६४ सालमा सर्वोच्चका स्याथी न्यायाधीश भएका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, चैत्र २८, २०७०
प्रकाशित समय: १८:५६:४६