Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

गोरखा– नेपाल परिवार दलको तथा सभासद एकनाथ ढकालले गोरखा मनकामना मन्दिरका पुजारी नर बहादुर थापामगरसंग मन्दिर परिसरमा आयोजित कार्यक्रममा मित लगाएका छन् ।

नेपाल परिवार दलले संचालन गरेको ‘राष्ट्र र जनता: पहिलो प्राथमिकता’ राष्ट्रिय जनजागरण कार्यक्रम अन्तर्गत ढकालले सामाजिक सदभाब बलियो बनाउन मित लगाएका हुन् ।

मितेरी सम्बन्धमा बाँधिएपछि सभासद ढकालले देशको १२६ जातजातिबीच सदभाव कायम गरि नेपालीहरु बिचको भावनात्मक सम्बन्ध बलियो बनाउन मितेरी अभियान संचालन गरेको बताउनु भयो ।

मित मगर परम्परा अनुसार लगाईएको थियो । नेपाल परिवार दलले २०७० बैसाख ५ गते देखि जनजागरण कार्यक्रमलाइ निरन्तरता दिदै आएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया