Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं- सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन पर्यटकीय सहर पोखरामा गर्न तयारी सुरु छ। पोखराको सम्भाव्यता र सुरक्षाको पाटो अध्ययन गर्ने काम भइरहेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बताएको छ ।

यसअघि सन् १९८७ र २००२ मा नेपालले राजधानी काठमाडौंमा सम्मेलन गरेको थियो ।

आयोजक राष्ट्रको हैसियतले नेपालले १८ औं शिखर सम्मेलन कात्तिक अन्तिम वा मंसिर पहिलो सातामा गर्न सदस्य राष्ट्रसमक्ष प्रस्ताव गरेको छ। प्रधानमन्त्री कार्यालयबाट काठमाडौंबाहेक अन्य सहर रोज्न परराष्ट्र मन्त्रालयलाई सुझाव दिइएको छ।

काठमाडौंबाहिर सम्मेलन गर्दा त्यस क्षेत्रको छुट्टै प्रचार हुने, काठमाडौंबाहेक पनि ठूला सहर नेपालमा छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा जाने र सम्मेलन तयारीका क्रममा सम्बन्धित क्षेत्रको विकास हुने हुनाले पनि राजधानीको विकल्प खोज्न लागिएको हो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया