काठमाडौं- एमालेले जेठमा हुने महाधिवेशनमा प्रतिनिधिलाई ‘होमस्टे’ व्यवस्था गर्ने बताउँदै कुनै होटल प्रयोग नगर्ने निर्णय गरेको छ ।
होटल प्रयोग गर्दा खर्चिलो हुने भएकाले ‘होमस्टे’को व्यस्था गर्न लागिएको एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार यसको व्यवस्थापनका लागि ७५ वटै जिल्ला सम्पर्क मञ्चलाई जिम्मेवारी दिइएको छ । एमाले महाधिवेशन जेठ २४ देखि ३० सम्म राजधानीमा हुँदैछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, चैत्र २८, २०७०
प्रकाशित समय: ९:३०:५३