Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं- युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एमालेको आगामी महाधिवेशनबाट केपी ओली पार्टी अध्यक्ष बन्ने दाबी गरेका छन् ।

भक्तपुरमा आयोजित साक्षात्कारमा बस्नेतले पार्टीको आसन्न नवौ महाधिवेशनबाट ओली अध्यक्ष बन्ने बताएका हुन् ।

ओलीको स्वास्थ्यलाई लिएर पार्टीकै केही नेताहरुले नकारात्मक टिप्पणी गरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले जस्तोसुकै अवस्थामा पनि ओलीनै अध्यक्ष बन्ने दाबी गरे ।

केही प्रहरी अधिकृतहरु गृहमन्त्री वामदेव गौतमलाई असफल बनाउने खेलमा लागेको बस्नेतको भनाइ थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया