एक बालिकाको मृत्यु
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
राजबिराज- सप्तरीको जमुनिमधेपुरा-६ स्थित थल्ही गाउँमा बिहीवार दिउँसो भएको भिषण आगलागिमा ६५ परिवारको एक सय भन्दा वढी घर जलेर नष्ट भएको छ ।
आगलागीमा स्थानीय अढाई बर्षीय एक बालिकाको समेत जलेर मृत्यु भएको छ ।
अन्य दुईजना बच्चा हराईरहेका छन् ।
दिउँसो डेढ बजे तिर स्थानीय मोहम्मद सलामतको घरवाट आगो सल्केको जनाइएको छ ।
प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०
प्रकाशित समय: १८:५७:४३