Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं- सरकारले संविधानसभाको उपनिर्वाचन २०७१ असार ८ गते गर्ने निर्णय गरेको छ।

दुई ठाउँबाट निर्वाचन जितेका नेताहरुले एक स्थान छाडेपछि हुन गएको रिक्त स्थानहरुमा उपनिर्वाचन हुने भएको हो ।

बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

प्रधानमन्त्री शुशील कोइरालाले जितेको चितवन क्षेत्र नं ४, शेरबहादुर देउवाले जितेको कैलाली क्षेत्र नं ६, एमाले नेता माधवकुमार नेपालले जितेको काठमाडौं क्षेत्र नं २ र वामदेव गौतमले जितेको वर्दिया क्षेत्र नं १ मा उपनिर्वाचन हुन लागेको हो ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया