गोरखा- जिल्ला हुलाक कार्यालय गोरखा चार महिनादेखि फोनसेवाबाट वञ्चित भएको छ ।
जिल्लाभित्र र बाहिर चिठ्ठीपत्र आदान गर्ने र अरूलाई सञ्चार सेवा प्रदान गर्ने कार्यालयमा फोनसेवा नहुनुको कारण महसुलसँग जोडिएको छ ।
कार्यालयको फोनको बिल १४ हजार तिर्न बाँकी रहेका कारण टेलिकम गोरखा शाखाले लाइन काटेको हो ।
कार्यालयमा फोन नभएपछि मोबाइल प्रयोग गरेर सञ्चारका काम गर्नु परेको कर्मचारीहरुले बताएका छन् । दैनिक सयभन्दा बढी अफिसको काममा खर्च हुन्छ अफिसको फोनले काम गर्दैन । कार्यालयका प्रमुख नायब सुब्बा सुधिरकुमार यादवले फोनको बिल भुक्तानीका लागि विभागसँग माग गरिएको बताएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०
प्रकाशित समय: १५:४९:१०