काठमाडौं- प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका विषयमा सनुवाई सकेर नियुक्तिका लागि सिफारिस हुने भएको छ ।
संसदीइ सनुवाईका लागि संसदीइ सनुवावाई समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठकमा शर्माका विरुद्ध परेका उजुरीका विषय र सनुवाई समितिको मापदण्डका विषयको छलफल हुनेछ । बैठकमा शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको दुई उजुरीका बारेमा छलफल हुनेछ । समितिको बैठकले शर्मासँग सोधपुछ गर्नेछ ।
संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिसपछि सुनुवाइ समितिले तीन दिन भित्र उजुरीका लागि सार्वजनिक आह्वान गरेको थियो ।
बैठकले समितिको कार्यविधिलगायत विषयमा टुङ्गो लगाउनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०
प्रकाशित समय: १५:०१:५३