Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

चोरी गर्ने पक्राउ परेका छन्

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं- विमानसम्म लैजाने लोडरले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान लगेज फोरेर विदेशी मुद्रा चोरी गरेका छन् ।

एयर अरेबियाको उडानबाट शारजहा जान लागेका नेपाली यात्रु विश्वचन्द्र वादे श्रेष्ठको लगेज फोरेर उदयपुरका १९ वर्षीय रमेश मिरिनचिङ्गले ३ हजार २ सय ६० अमेरिकी डलर र दुई सय युरो चोरी गरेका हुन् । उनले गन्तव्यमा पुगेपछि मात्र चोरीबारे थाहा पाएका थिए । त्यहाँबाटै उनले प्रहरीमा उजुरी दिएका थिए ।

आजाद निर्माण सेवाबाट खटिएका मिरिनचिङ्गले जहासम्म सामान पुर्‍याउने क्रममा बीचमै लगेज फोरेका थिए ।

विमानस्थल सुरक्षा प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) यादव अधिकारीका अनुसार सीसीटीभी फुटेजमा पनि उनले चोरी गरेको दृश्य कैद छ । उनको साथबाट प्रहरीले चोरी भएको डलर र युरो बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया